खोजि गर्नुहोस..

स्वच्छ दूध उत्पादनका लागि उन्नत भैंसीपालन व्यवसायको अन्तिम सार्वजनिक सुनुवाइ

बिन्दु चौधरी, बैशाख २१ गते
बाँसगढी कृषि फार्मको आयोजनामा स्वच्छ दूध उत्पादनका लागि उन्नत भैंसीपालन व्यवसायको अन्तिम सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत नेपाल लाइभ सेक्टर इनोभेसन बिकेन्द्रीकृत आयोजना बाँसगढी नगरपालिका ६ सतरियामा अन्तिम सार्वजनिक सुनुवाइ सम्पन्न भएको हो । ८८ लाख ८ हजार ३०६ रुपैयाँ लागतमा सम्पन्न भएकोे स्वच्छ दुध उत्पादनका लागि उन्नत भैंसीपालन उपआयोजना सञ्चालनले दुध उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने, स्वरोजगार सिर्जना गर्ने, घाँस तथा दाना पानीको उचित ब्यवस्थापन तथा यूरिन पिड, बायोग्यास र कम्पोष्ठ पिठको प्रयोगले कृषि क्षेत्रलाई आधुनिक प्रविधिको प्रयोग गरि कृषिलाई ब्यवसायिकरण गर्ने फार्मको मु्ख्य उदेश्य रहेको छ । उप आयोजनका लागि पुरक अनुदान ४४ लाख ३ सय ८४ रुपैया, बैंक बाट ऋण २६ लाख २० हजार रुपैयाँ र बाँसगढी कृषि फार्मको स्व लगानी १७ लाख ८७ हजार ९ सय २१ रुपैया लागतमा उपआयोजना सम्पन्न भएको फार्मका ब्यवस्थापक झरण मल्लले जानकारी दिनुभयो ।

बाँसगढी कृषि फार्म प्रा.लि.का अध्यक्ष जगत बहादुर शाहीको अध्यक्षतामा भएको कार्यक्रममा हाल पाडापाडी गरी ४२ वटा भैसी रहेको र ४ जनालाई रोजगारी दिईरहेको अध्यक्ष शाहीले बताउनुभयो । कार्यक्रमको उद्घाटन बाँसगढी नगरपालिका वडा न ६ का वडाअध्यक्ष लाल बहादुर क्षेत्रीले कृषकलाई व्यावसायिक बनाएर आधुनिक प्रविधिमा जोड दिँदै उनीहरुलाई नमूनाका रुपमा पशुपाल्न अनुरोध गर्नुभयो । बाँसगढी नगरपालिका पशुसेवा शाखाका प्रमुख ठाकरदयाल शाहले बाँसगढी नगरभित्रका पशुचौपायालाई विभिन्न रोग लाग्नबाट बचाउन निशुल्क रुपमा खोप कार्यक्रम संचालन गरेको बताउनुभयो ।

उहाँले पशुहरुको सुरक्षरणका लागि नगरपालिका निशुल्क रुपम पशु विमा कार्यक्रम संचालन भएको बताउनुभयो । उहाँले चालु वर्षका लागि ३३ लाख बजेट पशु विमा कार्यक्रमको लागि छुट्याएको बताउनुभयो । साथै पशुसेवा शाखाका प्रमुख शाहले अहिले पशुमा लम्पिएस्की नाम भाईरस पशुहरुमा देखिएकोले सम्पुर्ण पशुपालक कृषकहरुलाई यो रोग लाग्नबाट बचाउन अनुरोध गर्नुभयो । कार्यक्रममा कृषि फर्म प्रा.लि.का प्रबन्धक ईन्द्रजित बुढा क्षेत्रीले स्वागत गर्नुभएको सार्वजनिक सुनुवाईमा, कृषि तथा पशु फार्म संचालकहरु, समाजसेवी, बुद्धिजीवी र स्थानिय कृषकहरु लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *