खोजि गर्नुहोस..

Blogs

स्वच्छ दूध उत्पादनका लागि उन्नत भैंसीपालन व्यवसायको अन्तिम सार्वजनिक सुनुवाइ

  |  

बिन्दु चौधरी, बैशाख २१ गतेबाँसगढी कृषि फार्मको आयोजनामा स्वच्छ दूध उत्पादनका लागि उन्नत भैंसीपालन व्यवसायको अन्तिम सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत नेपाल लाइभ सेक्टर इनोभेसन बिकेन्द्रीकृत आयोजना बाँसगढी नगरपालिका ६ सतरियामा अन्तिम सार्वजनिक सुनुवाइ सम्पन्न भएको हो । ८८ लाख ८ हजार ३०६ रुपैयाँ लागतमा सम्पन्न भएकोे स्वच्छ […]

पुरा पढ्नुस् →

उद्योग बाणिज्य संघ बाँसगढीको अध्यक्षमा बद्री बराल विजयी ( मतपरिणाम सहित)

  |  

चैत ५ गतेबाँसगढी उद्योग बाणिज्य संघमा ब्यवसायी बद्री बराल विजयी भएका छन । शनिवार सम्पन्न मतगणना अनुसार बरालले ५६० मत प्राप्त गरेर अध्यक्षमा निर्वाचित भएका हुन । उनका प्रतिद्धन्दी नर बहादुर वली ले ४५४ मत पाए । आफ्ना प्रतिष्प्रर्धीलाई हराउँदै उद्योग बाणिज्य संघमा बद्री बराल विजयी भएका हुन ।

पुरा पढ्नुस् →

अखिल (क्रान्तिकारी) बर्दियाद्धारा शिक्षा शाखामा तालाबन्दी

  |  

विन्दु चौधरीबाँसगढी नगरपालिकाको शिक्षा शाखामा विद्यार्थी संगठनले अनिश्चितकालका लागि तालाबन्दी गरेका छन् । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) बर्दियाले विज्ञप्ती जारी गर्दै नगर शिक्षा शाखामा आज तालाबन्दी गरेका हुन् । बाँसगढी नगरपालिकाले विद्यार्थीबाट चर्को शुल्क उठाउने निर्णय गरेपछि नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) बर्दियाका जिल्ला संयोजक रमिता थारुको नेतृृत्वमा अतिरिक्त शुल्क खारेजीका लागि […]

पुरा पढ्नुस् →

बाँसगढी ८ ककौराले आयोजना गरेको प्रथम खुल्ला तीज विशेष नृत्य प्रतियोगिताको उपाधी पुर्वी विक लाई

  |  

हुमकुमार चौधरीकृषि सहकारी सस्था लिमिटेड बाँसगढी ८ ककौराले आयोजना गरेको प्रथम खुल्ला तीज विशेष नृत्य प्रतियोगिताको उपाधी पुर्वी वि क हात पानु भएको छ । २३ जना प्रतिस्पर्धी रहेकोमा २२ जना लाई पछि पार्दै वि क उपाधी हात पारेकी हुन् । प्रतियोगीतामा द्धितिय पुरस्कार सुनिता विक प्राप्त गर्नु भयो । त्यसैगरी तृतीय पुरस्कार रिहारपुर दिदिवहिनी […]

पुरा पढ्नुस् →

दलित पत्रकार सँघ बर्दियाको अध्यक्षमा सुनार

  |  

रावन विश्वकर्मा ।राष्ट्रिय दलित पत्रकार सँघ बर्दियाको अध्यक्षमा दल बहादुर सुनार सर्वसम्मत चयन हुुनुभएको छ । बर्दियाको गुलरियामा बुधबार भएको राष्ट्रिय दलित पत्रकार सँघ बर्दियाको दोस्रो अधिबेशनले सुनारलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । संघको उपाध्यक्षमा जिरा विक, सचिवमा मिलन विक, कोषाध्यक्षमा अस्मिता सार्कीलाई सर्वसम्मत चयन गरिएको छ । त्यस्तै राज कुमार विक, चन्द विक […]

पुरा पढ्नुस् →

अनुमति नलिई होटल सञ्चालन गर्ने व्यवसायीलाई जरिवाना

  |  

विन्दु चौधरी करदाता कार्यालयले अनुमति नलिई होटल सञ्चालन गर्नेलाई जरिवाना गरेको छ । करदाता कार्यालय गुलरिया बर्दियाले बाँसगढी नगरपालिका क्षेत्र भित्र अनुमति नलिई होटल तथा रेस्टुरेन्ट सञ्चालन गर्ने व्यवसायीहरूलाई ३५ हजार अन्तर सुल्क नबुझाएको भन्दै जरिवाना गरेको हो । विहिवार गरिएको अनुमगनमा करदाता कार्यालय बर्दियाका कर अधिकृत शेरनाथ योगीको नेतृत्वकोे अनुमगन टोलीले बाँसगढी बजार, भगरा, […]

पुरा पढ्नुस् →

युवा संघ बर्दियाको अध्यक्षमा सापकोटा र सचिवमा थापा सर्वसम्मत

  |  

रावन विश्वकर्मा, राष्ट्रिय युुवा संघ नेपाल बर्दियाको अध्यक्षमा सञ्जय सापकोटा सर्वसम्मत निर्वाचित हुुनुभएको छ । युुवा संघ बर्दियाको १० औँ जिल्ला अधिवेशनबाट सापकोटाको अध्यक्षतामा ३९ सदसिय नयाँ कार्य समिति सर्वसम्मत निर्वाचित भएका छन । जसको उपाध्यक्षमा बल सिंह ठकुुरी, सचिवमा निराजन थापा, सहसचिवमा मंगल थारु र लक्ष्मण पौडेल, कोषाध्यक्षमा नारायण चौधरी सर्वसम्मत निर्वाचित भएको जिल्ला […]

पुरा पढ्नुस् →

बाँसगढीमा संचालित स्थानीय अधिकार कार्यक्रम अन्तरर्गत विद्यालयको अनुगमन

  |  

विन्दु चौधरीराधाकृष्ण थारु जनसेवा केन्द्र गुलरिया बर्दियाद्धारा संचालित स्थानीय अधिकार कार्यक्रम अन्रतर्गत बाँसगढी नगरपालिका भित्रका ४ वटा विद्यालयको अनुगमन गरेको छ । विद्यालयको शैशिक्ष क्षेत्र सुधार हुने गरि कक्षा कोठा ब्यवस्थापन र भौतिक पुर्वाधार मर्मत संम्भारका लागि संस्थाले नगरभित्रका ४ वटा विद्यालयलाई हस्तान्तरण गरेका सामाग्री सहि रुपमा प्रयोगमा ल्याएको छ या छैन् भनेर आज अनुगमन […]

पुरा पढ्नुस् →