खोजि गर्नुहोस..

उद्योग बाणिज्य संघ बाँसगढीको अध्यक्षमा बद्री बराल विजयी ( मतपरिणाम सहित)

चैत ५ गते
बाँसगढी उद्योग बाणिज्य संघमा ब्यवसायी बद्री बराल विजयी भएका छन । शनिवार सम्पन्न मतगणना अनुसार बरालले ५६० मत प्राप्त गरेर अध्यक्षमा निर्वाचित भएका हुन ।

उनका प्रतिद्धन्दी नर बहादुर वली ले ४५४ मत पाए । आफ्ना प्रतिष्प्रर्धीलाई हराउँदै उद्योग बाणिज्य संघमा बद्री बराल विजयी भएका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *