बासगढि महोत्सवको आज तेर्सो दिन चर्चित लोकदोहोरी गायक प्रकाश दुतरज ले दर्शकलाई भरपुर मनोरञ्जन दिलाएका छन् ।
आज तेर्सो दिन दर्शकहरुको उल्लेखीय उपस्थिति रहेको थियो गायक दुतराज ले चोलि मैलै भो, घर कता हो बैनि को , जाम भो माईलि लगायत आधा दर्जन भन्दा बढि गीत गाउँदै दर्शक झुमाएका थिए । यस्तै चौधरि गायक गणेश चौधरि ले थारु गित गाउदै दर्शकहरुलाई मनोञ्जन दिलाए ।
यसैगरि आज नै चर्चित थारु मोडेल राधा थारु ले आफु नाचदि दर्शकहरुलाई नचाए कि थिईन ।