खोजि गर्नुहोस..

बढैयाताल उद्योग वाणिज्य संघको अध्यक्षमा पुनः लामिछाने

बढैयाताल उद्योग वाणिज्य संघ बर्दियाको अध्यक्षमा बालकृष्ण लामिछाने पुनः निर्वाचित भएका छन । वाणिज्य संघको दोस्रो अबिधेशनबाट शनिबार लामिछानेको अध्यक्षतामा १९ सदसिय नयाँ कार्यसमिति सर्वसम्बत निर्वाचित भएका हुन । जसको बरिष्ठ उपाध्यक्षमा लक्ष्मण रेग्मी, द्धितिय उपाध्यक्ष्मा रविन्द रावल, तृतिय उपाध्यक्षमा पार्वती काफ्ले, महासचिवमा दिपक खनाल, उपमहासचिवमा शिव प्रसाद आचार्य निर्वाचित भएका छन । त्यस्तै सचिवमा तिलक सिंह ठकुरी, कोषाध्यक्षमा शिव प्रसाद सुवेदी, सहकोषाध्यक्ष बाबुराम बराल रहेका छन । संघको सदस्यहरुमा दुर्गा प्रसाद थारु, आकाश जि.सी. कमल श्रेष्ठ, सैलेजा पौडेल, टिकाराम कोईराला, शिव आचार्य, हरि दाहाल, यम बहादुर बस्नेत, माया देवी ढकाल, नारायणी बराल रहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *