खोजि गर्नुहोस..

बर्दिया को बाँसगढि मा जंगली जनावर(चित्तल) को मासु सहित ३ जना नियन्त्रणमा ।

बर्दिया को बाँसगढि मा जंगली जनावर(चित्तल) को मासु सहित ३ जना नियन्त्रणमा ।

२०७९।०१।१७ गते शनिबार बिहान ०५:४५ बजे केही व्यक्तीहरुले जंगलबाट चित्तलको चोरी शिकारी गरी जिल्ला बर्दिया को बाँसगढी नगरपालिका-०३ गौरीचोक को एक घर मा मासु भागबण्डा गरिरहेका छन् भन्ने बिषेश सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय मोतिपुरको प्रहरी टोली र सब डिभिजन बन कार्यालय बाँसगढीबाट खटिएको संयुक्त टोलीले

उक्त स्थानबाट काटिएको चित्तलको अन्दाजी ५० किलोग्राम मासु सहित निम्न व्यक्तीहरुलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी सब डिभिजन वन कार्यालय बाँसगढी बर्दियामा बुझाईएको ईलका प्रहरि कार्यलय मोतिपुर ले जनाएको हो पक्राउ पर्ने मा बर्दिया बाँसगढी नगरपालिका-०३ गौरीचोक बस्ने प्रेम बहादुर बिष्ट , भद्दु थारु , शिब प्रसाद थारु रहेको ईलका प्रहरि कार्यलय मोतिपुर ले जनाएको हो

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *