खोजि गर्नुहोस..

नेकपा एमाले बाँसगढि नगरपालिका मा मेयर , उपमेयर सहित सबै वडाको मनोनयन दर्ता

नेकपा एमाले बाँसगढि नगरपालिका मा मेयर , उपमेयर सहित सबै वडाको मनोनयन दर्ता

बर्दिया को बासगढि नगरपालिका मा नेकपा एमालेले मेयर , उपमेयर सहित सबै वडामा वडाध्यक्ष र सदस्यहरु समेतको मनोनयन गरेको छ । सोमबार मध्यान ११ः३० बजेको समयमा नेकपा एमाले पार्टी कार्यालयबाट निस्कीएको ¥याली सहितको टोलीले सबै पदमा मनोयन दर्ता गराएको नेकपा एमाले बर्दिया को जिल्ला उपाध्यक्ष शालिकराम अधिकारि ले बताउनु भयो ।

नेकपा एमाले बाँसगढि नगरपालिका ले मेयर मा खडक बहादुर खडका र उपमेयर मा ईन्दिरा चौधारिको मनोनयन दर्ता गराएको छ।

अन्य वडाहरुमा वडा नं. १ मा वडाध्यक्षमा एन बहादुर बिसि र सद्स्य मा ४ जना रहनु भएको छ ।

वडा न २ वडाध्यक्षमा अर्जुन खडका र सदश्य मा ४ जना रहनु भएको छ ।

वडा नं. ३ मा वडाध्यक्षमा देव भण्डारि र सद्स्य हरु म ४ जना रहनु भएको छ ।

वडा नं. ४ मा वडाध्यक्षमा कृष्ण बास्तोला र सदश्य मा ४ जना रहनु भएको छ ।

वडा नं. ५ मा वडाध्यक्षमा हरि प्रसाद पौडेल र यस्तै सद्स्य मा ४ जना रहनु भएको छ ।

वडा नंं ६ मा वडाध्यक्षमा जयराम चौधरि र सद्स्य मा ४ जना रहनु भएको छ ।

वढा नं. ७ मा वडाध्यक्षमा आईतबारि थारु र सद्स्य मा ४ जना रहनु भएको छ ।

वडा नं. ८मा तुल बहादुर गौतम र सद्स्य मा ४ जना रहनु भएको छ ।

वडा नं. ९ मा केशर बाठा मगर र सद्स्य मा ४ जना रहनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *