बाँसगढी ।
बर्दियाको बाँसगढी नगरपालिका–४ बठुवा चोक नजिक यात्रुबाहक ट्रैक्टर दुर्घटना हुँदा १ जना को घटना स्थल मृत्यु भएको छ भने ४जना गम्भिर घाइते भएका छन् । ठाकुरबाबा देखि बासगढि को बठुवा गाउमा विवाह को क्रममा दुलहि लाई दुलहा को घर छोडेर फिर्ताबहुने बेला भे २ त १३१६ नम्बरको सवारी शनिबार बिहान १२ बजेतिर दुर्घटना भएको हो ।
दुर्घटनामा ३१ यात्रुहरु सामान्य घाइते भएको र १ को मृत्यु भएको छ भने ३ जना गम्भिर घाईते भको ईलाका प्रहरी कार्यालय बाँसगढीले जनाएको छ।
४ जनाको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ । उनीहरुको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।