खोजि गर्नुहोस..

९औँ राष्ट्रिय पुस्तक दिवस २०७८बाँसगढी किसान चोकमा मनाइएको छ


माघ २३ गते
नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायि महासंघ जिल्ला साखा बर्दियाद्धारा ९ औँ राष्ट्रिय पुस्तक दिवस २०७८ आज बाँसगढीको मेन किसान चोकमा मैनबत्ती बालेर मनाइएको छ । त्यसैगरी बारबर्दिया नगरपालिका र बाँसगढी नगरपालिका भरीका १२ वटा बिद्यालयका गरिव तथा बिपन्न बर्गका परिवारकाहरुको जेहेन्दार बिद्यार्थीहरुलाई पढाई लेखाईमा थप सहयोग होस भन्ने उद्देश्यले स्टेशनरी सामान (कापी कलम) करिव २५० बिद्यर्थीलाई प्रदान गरीएको नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायि महासंघ जिल्ला साखा बर्दियका उपअध्यक्ष गोबिन्द बहादुर हमालले बताउनु भयो ।

नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायि महासंघ जिल्ला साखा बर्दियाका अध्यक्ष नरेन्द्र कर्णको अध्यक्षतामा ९ औँ राष्ट्रिय पुस्तक दिवस २०७८ मनाइएको हो । भने कार्यक्रममा प्रदेश सदस्य गजेन्द्र कुमार यादव र नैनबहादुर खत्री लगायको सहभागिता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *