खोजि गर्नुहोस..

बाँसगढी नगरले निकाल्यो एम्बुलेन्स खरिदका लागि सूचना

बाँसगढी नगरपालिकाले एम्बुलेन्स खरिदका लागि एक सूचना निकालेको छ । नगरको सूचना तथा प्रविधि शाखाले गत ७ गते एक सूचना प्रकाशित गर्दै नगरपालिकाका लागि एम्बुलेन्स खरिदका लागि आह्वान गरेको हो ।

नगरपालिकाले बिगत दिन देखि नै खरिद प्रक्रिया अगाडी बढाउन आवश्यक कार्य गरिरहेको र आवश्यक खरिद प्रक्रिया पुरा गर्नु पर्ने, हेभि ईक्युपमेन्ट डिभिजन कार्यालय नेपालगन्जवाट टेक्निकल स्पेशिफिकेसन र लागत स्टिमेट आउन ढिला भएकाले एम्बुलेन्स खरिद प्रक्रिया केहि ढिला हुन गएको बाँसगढीका ईन्जिनियर बलराम पौडेलले बताउनु भयो । उहाँले भन्नु भयो आह्वान भइसकेको छ अव छिट्टै एम्बुलेन्स हाम्रो नगरमा आउने छ । नगरले सूचना सँगै एम्बुलेन्सको हुनु पर्ने  इन्सपेक्ट समेत निकालेको छ ।

सूचना हेर्न तलको लिंकमा क्लिक गर्नुहोस

https://bansgadhimun.gov.np/content/%E0%A4%8F%E0%A4%AE%E0%A5%8D%E0%A4%AC%E0%A5%81%E0%A4%B2%E0%A5%87%E0%A4%A8%E0%A5%8D%E0%A4%B8-%E0%A4%96%E0%A4%B0%E0%A4%BF%E0%A4%A6-%E0%A4%86%E0%A4%B9%E0%A5%8D%E0%A4%B5%E0%A4%BE%E0%A4%A8-%E0%A4%B8%E0%A4%AE%E0%A5%8D%E0%A4%AC%E0%A4%A8%E0%A5%8D%E0%A4%A7%E0%A5%80-%E0%A4%B8%E0%A5%82%E0%A4%9A%E0%A4%A8%E0%A4%BE

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *