खोजि गर्नुहोस..

मनकामना मन्दिरका पुजारिको हृ’द’यघा’तबाट मृ’त्यु ।

गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा पर्व पूजाका लागि गुठी संस्थानबाट खटिइ आएका एक गुर्जु (पुजारी) को हृ’द’यघा’तबाट मृ’त्यु भएको छ ।

  हरेक वर्षमा दुईपटक मनकामना मन्दिरमा लाग्ने पर्व पूजाका लागि आएका काठमाडौँ महानगरपालिका–४ बल्खु का  रत्नराज बज्राचार्यको आकस्मिक रुपमा हृ’दय’घात’बाट गए राति नि’ध’न भएको  मनकामनाका स्थानीयवासी दिनेश जोसीले जानकारी दिए ।

उनले मनकामनाको एक होटलमा बास बसेका पुजारी बज्राचार्यको राति १० बजे स्वास्थ्यमा स’म’स्या आएको र केही क्षणमा नै मृ’त्यु भएको बताए । घ’ट’नाको जानकारी पाएलगत्तै प्रहरीको एक टोली अनुस’न्धानका लागि मनकामना पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *