खोजि गर्नुहोस..

१९ करोडको कारोबार गर्दै साना किसान डेउढाकलाको १७ औ साधारण सम्पन्न

साढे १९ करोडको कारोबार गर्दै साना किसान कृषि सहकारी संस्था लि लक्ष्मणाले आफ्नो १७ औ बार्षिक साधारण सभा सम्पन्न गरेको छ । बाँसगढी नगरपालिकाको वडा नं ८ स्थित रहेको उक्त संस्थाले १९ करोड ६६ लाख ९५ हजार रकम बराबरको आर्थिक कारोबार सम्मपन्न गर्न सफल भएको संस्थाकी अध्यक्ष देविसरा जैसीले जानकारी दिनु भएको छ ।

साना किसान सहकारी संस्था लि २०६० सालमा स्थापना भइ हालसम्म आफ्ना सदस्यहरुलाइ सेवा प्रदान गर्दै आइरहेको छ । संस्थाकि अध्यक्ष देवीसरा जैसीले सहकारीमा २ हजार ३ सय २० जना सेर सदस्य हालसम्म कायम रहदै आएको, संस्थाको सेर पुँजी १ करोड ९१ लाख ६६ हजार रुपया रहेको र संस्थाले ७४ लाख २२ हजार नाफा कमाउन सफल भएको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *