राजनीति1 बाँसगढी बहुुमुुखी क्याम्पसको स्व.वि.युु सभापतिमा नेवि संघका अन्सारी निर्वाचित ५:४७ बिहान रावन विश्वकर्मा बाँसगढी बहुुमुुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युुनियन (स्व.वि.युु) सभापतिमा उस्मान अन्सारी बिजयी भएका छन् । मंगलबार भएको स्व.वि.युु निर्वाचनबाट नेपाल बिद्यार्थी संघका उम्मेद्धार उस्मान अन्सारी सहित प्यानल नै निर्वाचित…